पूर्व तथा पश्चिममा साँझदेखि भारी वर्षा हुने, दर्जन नदीमा पानीको सतह बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले शुक्रबार रातीदेखि शनिबारसम्म देशको पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरेको छ । वर्षाले नदी तथा खोलामा पानीको सतह बढ्ने हुँदा किनारका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । विभागका अनुसार शुक्रबारदेखि नदीको बहाब बढ्दै शनिबार साँझसम्म कुनैमा सतर्कता तह र कुनैमा खतरा नजिक पुग्ने सम्भावना छ । यस्तै,…