काठमाण्डु– नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । बिहीबर भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनलमा पुगेको हो । मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले सर्वाधिक ५९ रन जोडे । यसअघि मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा पहिले ब्याटिङ गरेको मलेसिया ४३.१…