काठमाण्डु – तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हुँदा नेत्री रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिका कारण प्रहरीले उनलाई पक्राउ नै गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनप्रति असन्तुष्टि जनाउँदै दिएको अभिव्यक्ति विवादित बनेपछि उनलाई प्रहरीले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ गरिएको थियो । २०७७ माघ २९ गतेको…