‘माया बस्यो’मा केकी र राघवको अभिनय

काठमाण्डु – मोडल कथा कलाकार निराजन प्रधान पुन: रंगीन दुनियामा फर्किएका छन् । तर अभिनयमामार्फत होइन, निर्देशनमार्फत । निराजन म्युजिक भिडियोमार्फत कलाकारितामा फर्किएका हुन् । उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको…