मुना हत्या प्रकरणः सांसद सत्य पहाडीले उठाइन् संसदमा कारबाहीको माग

काठमाडौं– सांसद सत्य पहाडीले कालिकोट नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ की महिला वडा सदस्य मुना सार्कीको हत्या घटनाको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभामा बोल्दै सांसद पहाडीले गत जेठ १९ गते भएको घटनाका दोषिलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरिन्। मृतकका दुई छोरा र दुई छोरीको अभिभावकत्व सरकारले लिनुपर्ने उल्लेख गर्दै सांसद पहाडीले पीडित…