संविधान मिचेर न्यायाधीश नियुक्त गरेको न्यायपरिषदमाथी आरोप

काठमाडौं -संविधानको मर्म विपरित न्याय परिषद्ले परिक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ती सिफारिस गरेको पाइएको छ । परिषद्ले संबीधानको धारा १ सय ४९ (क) लाइ मीचेर (ख) र (ग) बमोजिम न्यायाधिश नियुक्ती गरेको खुलेको हो । संविधानको धारा एक सय ४९ (ख) वमोजिम १३ जना र (ग) वमोजिम ३ जना न्यायाधीश नियुक्ती भएको…