कुषिमन्त्री खनालले भने : मालपोत र नापीका भ्रष्ट कर्मचारीको सूची तयार हुंदैछ

काठमाडौं - कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले नापी मालपोत, कार्यालयमा सुधाको प्रयास गरिएको दावी गरेका छन् । भूमि नीति तर्जुमाका लागी सरोकारवालासंग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले लामो समय बसी बिचौलियासँग नेक्सस जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदै गरेको बताएका छन् । उनले भने ‘गलत गर्ने…