काठमाडौं - हिँउ चितुवा पाइने १२ देशका वन तथा वातवरण मन्त्रीहरुको बैठकमा भाग लिन वन तथा वातवरण मन्त्री शक्ति बस्नेत किर्गिस्तान प्रस्थान गरेका छन् । बैठकको अध्यक्षता नेपालका वनमन्त्री बस्नेतले गर्नेछन् । वैठक जुन १४ र १५ मा वैठक बस्दैछ । हरेक बर्ष बस्ने वैठकमा यसपालीको एजेन्डा विश्वमा हिँउ चितुवाको सख्याँ पहिचानका लागि गणना विधि…