अझै रोकीएन टिपर आतंक, ट्रिपरको ठक्करबाट फेरी एक जनाको मृत्यु

काठमाडौं - सरकारले उपत्यकामा दिउँसो ठूला मालबाहक सवारी साधन चलाउन निषेध गरे पनि उपत्यका बाहिर अझै टिप्पर आतंक रोकिएको छैन् । सोमबार दिउँसो बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका ४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् । घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ । आक्रोशित सर्वसाधारणको…