काठमाण्डु - नेपाली सेनाले देशैभर निषेधाज्ञा तथा कर्फ्यु जारी गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देशैभर एकैपटक निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो। बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश…