काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् । नेकपा एमालेबाट राजन भट्टराई र कांग्रेसबाट सचिन तिमेल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिष्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन…