काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् । मंगलबार सर्लाही–३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।