काठमाण्डु- सरकारले बालबालिकाको पोषण अवस्था सुधार गर्न बाल पोषण भत्ताको रकम दोब्बर बढाएर मासिक एक हजार रुपैयाँ पुर्याए । यसअघि सरकारले बालबालिकाको पोषण भत्ता प्रतिव्यति ५ सय ३२ को दरले दिँदै आएको थियो । उक्त रकमले मदेशप्रदेशका बालबालिकालाई छोएन । त्यहाँ कुपोषणको समस्या गम्भीर अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य परीक्षणका क्रममा मधेसमा ४४ हजार…