प्रि–ओपनमा ३.२३ अंकले बढ्यो नेप्से, पैने ५ करोडको कारोबार

काठमाण्डु– बिहीबार प्रि–ओपन सेसनमा सेयर बजार बढेको छ । यो अवधिमा नेप्से ३.२३ अंकले बढेर परिसुचक २७८३ मा कायम भएको छ । यस अवधिमा ४५ कम्पनीको ६५ हजार ७८३ कित्ता सेयर कारोबार हुँदा ४ करोड ९१ लाख २३ हजारको कारोबार भएको छ । यस अवधिमा १९ कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ…