काठमाण्डौ- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४\ ०७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित होटल र्याडिसनमा आइतबार आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।मौद्रिक नीतिमा मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राष्ट्र बैंकको छ । ७।२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्यलाई सघाउने लक्ष्य मौद्रिक नीतिले…