सेनामा एकैचोटी ३७ मेजर, कर्णेल हुने भए, यी हुन् बढुवामा पर्ने भाग्यामानी मेजरहरु ?

रोशन खड्काकाठमाण्डौ– नेपाली सेनामा ३७ जना सेनानी (मेजर)लाई प्रमुख सेनानीमा बढुवा सिफारीस गरिएको छ । सेनाले सैनिक नियमावली २०६९ को परिच्छेद ३ अनुसार बढुवा प्रक्रिया अघि वढाइएको जनाएको छ । सेनामा चैत्र मसान्तसम्म रिक्त हुने र नेपाली सेनाको पुनरढाचामा तोकिएको चरणमा थप भएको समेत गरी रिक्त हुने ३७ पदमा प्रमुख सेनानी बढुवाको लागी बढुवा समितीले…