काठमाण्डु - राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका १० जिल्लामध्ये ९जिल्लामा आइतबार सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक ९ जिल्लामा सार्वजनिक बिदा दिएको हो। कर्णाली प्रदेशका जुम्लाबाहेक जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश मन्त्रिपरिषदबाट १७ चैत २०८१ मा निर्णय भएको आन्तरिक…