काठमाडौं– माओवादी केन्द्रमा सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई बनाउन लविङ सुरु भएको छ । माओवादी निकट स्रोतले दिएको जानकारीअनुसार डोटीबाट प्रदेशसभामा निर्वाचित भट्टलाई मुख्यमन्त्री बनाउन प्रदेश सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित पत्र नै बुझाउने तयारी गरेका छन् । उनिहरुले त्यसका लागी हस्ताक्षरसहितको पत्र नै तयार गरिसकेको स्रोतको दाबी छ…