विद्युत् नियमन आयोग गठन गर्न अर्थको स्वीकृति

काठमाडौं– अर्थ मन्त्रालयले विद्युत् नियमन आयोग गठनका लागि स्वीकृति प्रदान गरेको छ।   अर्थले ‘विद्युत् नियमन आयोग ऐन २०७३’ को प्रावधानका आधारमा ऊर्जा मन्त्रालयले तयार पारेको आयोग गठन सम्बन्धी नियमावलीलाई स्वीकृति प्रदान गरेको मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए।     अर्थमन्त्रालयबाट प्राप्त भएको स्वीकृतिलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको राय लिइने छ। राय…