काठमाडौं– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्यवृद्धि गरेको हो। मूल्यवृद्धिसँगै पेट्रोलप्रति लिटर १ सय ४ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलमा पनि प्रति लिटर दुई रुपैयाँ भाउ बढेको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मट्टितेल र डिजेल…