काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ। गत असारमा भएको परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ७४ जनाको परीक्षा रद्द गरिएको र एकजनाको परीक्षा स्थगित गरिएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। परीक्षार्थीले कुनै एक विषयमा डी प्लस…