‘सेक्सका लागि नेपाली युवती उपलब्ध’ भन्दै भारतमा विज्ञापन, नेपाली दुतावास के भन्छ?

काठमाडौं– ‘सेक्सका लागि नेपाली युवती उपलब्ध’ रहेको भन्दै भारतमा विज्ञापन समेत भएको फेला परेको छ।   सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विज्ञापनमा नेपाली र बांगलादेशी युवती सेक्सका लागि उपलब्ध रहेको उल्लेख छ।   भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि भन्दै एक महिलाको नाम र सम्पर्क नम्बर समेत उक्त विज्ञापनमा उल्लेख छ।    …