सिमामा भारतको दादागिरीपछि नापी बिभागको टोली वीरगञ्ज

काठमाडौं – सीमा स्तम्भ मर्मतका क्रममा नेपालको लगभग ५० बिगाहा जमिन भारतले कब्जा गरेको समाचार सार्वजनिक भएपछि नापी विभागको टोली वीरगञ्ज आइपुगेको छ ।   पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दिएको जानकारी अनुसार नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज पुगेको हो । ‘सीमा मिचिएको निवेदन पाएपछि तुरुन्त काम…