काठमाडौं– दक्षिण कोरियाले उत्तर कोरियालाई उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ। हिउँदे ओलिम्पिक् गेम्स्माको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न दक्षिणकोरियाले उत्तरकोरियालाई वार्ताका लागि प्रस्ताव गरेको हो। उत्तर कोरियाका नेता किम जङ अनले एउटा टोली हिउँदे ओलिम्पिक् गेम्स्मा सहभागी हुन फेब्रुअरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो…