मूख्य न्यायाधीश सिफारिस विवादमा, वरिष्ठ न्यायाधिशले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं - न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ। परिषद् अध्यक्ष प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमत निर्णयका आधारमा मुख्य न्यायाधीश सिफारिस गरेको हो।       परिषद् सदस्य रहेका सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मर्यादाक्रममा अरू न्यायाधीशसँगै रहेकी उच्च अदालतकी न्यायाधीश सुष्मलता…