काठमाडौ– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पांचौं साधारणसभासम्पन्नभएको छ । साधारणसभाले पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा ३१ सदस्यीय नेतृत्व चयन गरेको छ । साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक एंवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एउटै बलियो कम्युनिष्ट पार्टीमार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुहुने पुष्पलालको सान्दर्भिकता…