काठमाडौं– बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ। फिल्म रिलिज भएको तेस्रो दिनसम्म उसले आशा गरिएको भन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार फिल्मले आइतबार साढे ४४ करोड रुपैयाँ संकmन गरेको छ। कमाईको मामलामा सलमान खानले आमिर खानको फिल ‘दंगल’ लाई पनि पछाडि छोडेको छ…