काठमाडौं– एमालेसँग एकका प्रक्रिया जारी रहेका बेला माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टी फुटाउने ‘रोडम्याप’ तयार गरेका छन्। किरातीमो नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समूह बनाइएको हो। एमाले, माओवादी केन्द्रको एकता भए छुट्टै पार्टी बनाउने उक्त समूहको योजना छ। गोपाल किरातीको अध्यक्षतामा बसेको वैठकले तत्काल पार्टी महाधिवेशन आयोजनाको…