भारी वर्षामा सवारीसाधन बन्द नगरे सीडीओलाई कारबाही गर्ने चेतावनी

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी वर्षा हुने पूर्वानुमानपछि सवारीसाधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक…