राज्य व्यवस्था समितिको बैठकमा प्रचण्ड पनि उपस्थित

काठमाण्डु– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डउपस्थित भएका छन् । समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक रक्षामन्त्री मानवीर राई लगायत रहेका छन् । नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१…