सभामुख अर्याललाई पोखरेलको प्रश्न : विदेशमा कमाएको सम्पत्ति कुन च्यालनबाट ल्याउनुभयो ?

काठमाण्डु – नेकपा एमाले महासचिव शंकर पोखरेलले सभामुख डोलप्रसाद अर्यालको सम्पत्तिको स्रोतमाथि प्रश्न गरेका छन् । पार्टी सम्बद्ध सम्पर्क मञ्चद्वारा मुख्यालय च्यासलमा शनिबार आयोजित चियापान कार्यक्रममा पोखरेलले सभामुख अर्यालको सम्पत्तिको स्रोत शंकास्पद रहेको र त्यसबारे उनले जवाफ दिनुपर्ने बताए । सभामुख अर्याललाई उनले विदेशमा आर्जन गरेको सम्पत्ति कसरी नेपाल ल्याएको भन्ने प्रश्न गरे । विदेशबाट…