काठमाण्डु– यही भदौ २२ गते आइतबार (भाद्र शुक्ल पूर्णिमाका दिन ) खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्दै छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने छ भने काठमाण्डुबाट साढे ३ घण्टा…