गृहमन्त्री लेखकद्वारा सीडीओहरूको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाण्डु – गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकको निर्णयबाट २० सीडीओको सरुवा गरिएको हो । सरुवा गरिएका सीडीओमा १५ सहसचिव र ५ उपसचिव छन् । गृहमन्त्रीले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेल्धुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा,…