काठमाण्डु- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली हुनेछ। कोशी, बागमती,…