सयौँ डलर मूल्य भएको ‘लक्जरी’ पानी !

काठमाण्डु - तपाइँलाई कुनै यस्तो रेष्टुराँ थाहा छ जसमा राखिएको खानेकुराको सूचीमा राम्रो वाइनको सट्टा ‘लक्जरी’ पानी हुन्छ ? अथवा नवविवाहित जोडीलाई स्याम्पेन वा जुसको सट्टा फेन्सी पानी पिउन दिइन्छ ? यहाँ चर्चा गरिएको पानी गुणस्तरीय मिनरल वा तपाईँको धारामा आउने पानी होइन । यसको मूल्य सयौँ डलरसम्म पर्न सक्छ । यो पानी पनि वाइन…