काठमाण्डु- नेपाल प्रहरीका एआईजी कृष्णहरि शर्मा पोखरेल उमेरहदका कारण अवकाश भएका छन् । शनिबार बिदा भएका कारण उनलाई आजै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदा गरिएको हो । पोखरेल आइतबार ५६ वर्ष पुग्छन् । पोखरेल २०५२ कात्तिक २७ गते इन्स्पेक्टर भर्ना भएका थिए । उनीसँगै इन्स्पेक्टर दर्जाको नियुक्तिपत्र प्राप्त गरेका चन्द्रकुबेर खापुङ आइजीपी…