इरानसँगको युद्ध अन्त्य गर्न डोनाल्ड ट्रम्पले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु- इरानसँगको युद्ध अन्त्य गर्ने उद्देश्यले सम्भावित सम्झौताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो मन्त्रिपरिषद् बैठक बोलाउने भएका छन् । प्रशासन र तेहरानबीच ‘धेरै हदसम्म वार्ता’ भइसकेको भए पनि प्रक्रिया अझै अस्थिर अवस्थामा रहेको केही दिनअघि नै अमेरिकी पक्षले सङ्केत दिएको सन्दर्भमा यो उच्चस्तरीय छलफल हुन लागेको हो । राष्ट्रपति ट्रम्पले आफ्ना प्रमुख सहयोगीहरूसँगको छलफलमार्फत…