मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दैै प्रर्दशन (तस्बिरहरू)

काठमाण्डु - गत वर्ष भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन घटनाको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राख्दै बुधबार माइतीघरमा विरोध प्रदर्शन गरेको हो। उनीहरूले जनताको अधिकार भन्दा ठूलो कुनै सत्ता र…