मधेशमा मन्त्रिमण्डल विस्तार, नवनियुक्त ५ मन्त्रिले लिए शपथ

काठमाण्डु- अन्ततः मधेश प्रदेश सरकारको मन्त्रिमण्डलले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता साझेदार दलबीच सहमति जुटेपछि मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच १५ बुँदे समझदारीपत्रमा लिखित सहमति भएपछि मन्त्रिमण्डल विस्तार भएको हो । कांग्रेस सभापति गगन थापा निकट मानिएका रौतहटका…