पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने पुल फेरी बन्द

काठमाण्डु- सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका ९ अरुण नदीको सतिघाटमा फेरी सञ्चालन बन्दभएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो । अरुण नदीमा जलस्तर बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरी सञ्चालन रोकिएको छ । नदी धमिलो र पानीको सतह बढेपछि अरुणमा फेरी चल्न नसकेको हो । भोजपुरको…