नेपालमै बन्न थाल्यो क्यान्सर औषधिको कच्चा पदार्थ , भारत निर्यात सुरु

काठमाण्डु– जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भने 'अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात…