काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादव आईतबार स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन मन्त्री यादव स्पेन प्रस्थान गरेका मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रम असार १७ गतेदेखि १९ गतेसम्म सञ्चान हुनेछ । कार्यक्रममा भागलीनका लागि मन्त्री…