चीनमा हुने सैन्य परेडमा उत्तर कोरियाका नेता किम पनि सहभागी हुने

काठमाण्डु– उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८० वर्ष पूरा भएको अवसरमा अर्को हप्ता चीनमा आयोजना हुने विशाल सैन्य परेडमा भाग लिने भएका छन्। परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना अन्य नेताहरू पनि सहभागी हुनेछन्। यस अवसरमा चीनले आफ्नो नवीनतम उपकरण र उच्च–टेक फाइटिङ गियर प्रदर्शन…