कति छन् राष्ट्रिय सभा निर्वाचनका मतदाता ? १३ जनाले मतदान गर्न नपाउने

काठमाण्डु - राष्ट्रिय सभाका १८ सिटका लागि हुने मतदानमा दुई हजार ४३ प्रारम्भिक मतदाता रहेको छ । राष्ट्रिय सभा निर्वाचन ११ माघमा हुँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम गरेको छ । प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । फागुन २० मा रिक्त हुने…