चौथो पटक नागरिकता नियमावली संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु- सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशको मुख्य प्रमुख सचिवमा सहसचिव कमल प्रसाद भट्टराईलाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२…