काठमाण्डु - रौतहटको कटहरिया नगरपालिकामा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान विस्फोट भएको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई…