लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर’अन्तर्गत उद्यम नवप्रवर्तनलाई समर्थन

काठमाण्डु - लक्ष्मी सनराइज बैंकले अध्यान्त एडभाइजरी प्रालि  र अमेरिका चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ ‘इम्पावरिङ इन्टरप्राइजेज’को अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता  एआई नवप्रवर्तनको दायरा मजबुत बनाउन अध्यान्त एडभाइजरी प्रालि  र अमेरिका चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर…