काठमाण्डु– इरानले हालै १२ दिने युद्धमा प्रयोग भएका मिसाइलभन्दा बढी क्षमतावान् नयाँ मिसाइलहरू विकास गरेको घोषणा गरेको छ । बुधबार नयाँ मिसाइल निमार्ण गरेको जानकारी दिदैं इरानले इजरायली आक्रमणको सामना गर्न तयार रहेको बताएको हो । इरानी रक्षामन्त्री अजिज नासिरजादेहले आधिकारिक समाचार एजेन्सी इरना लाई उद्धृत गर्दै भने 'हामीसँग अब अघिल्ला मिसाइलहरू भन्दा धेरै शक्तिशाली…