काठमाण्डु - प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त अध्यक्ष र महाप्रवन्धक पदका लागि दरखास्त आह्वान गरेको हो । तीनवटै पदका लागि जेठ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्तका…