संसद्मा कर्णालीको आवाज बन्दैछन् यी ५ महिला

काठमाण्डु - प्रतिनिधिसभामा कर्णालीका पाँच महिला सांसदले कर्णालीको आवाज बोल्ने भएकी छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशबाट मात्र एक जना महिला निर्वाचित भएकी हुन् भने अन्य चार जना समानुपातिकबाट चयन भएका हुन् । कर्णालीकी एक मात्र निर्वाचित महिला सांसद बासना थापा हुन् । नेपाली कांग्रेसकी उनी दैलेख–१बाट निर्वाचित भएकी हुन् ।…